नेपाल तरुण दल वीपीद्धारा संघगठन विस्तारलाई तिव्रता
नेपालबहस संवाददाता
असोज १६, २०७७ शनिबार ५:२०:३९
१६ असोज, काठमाडौं । नेपाली कांग्रेस ‘वीपी’को भातृ संघ नेपाल तरुण दल ‘वीपी’ काठमाडौंले आफ्नो संघगठन विस्तारलाई तिव्रता दिएको छ ।
शुक्रबार नेपाल तरुण दल ‘वीपी’ का काठमाडौं अध्यक्ष सूर्यनारायण शर्मा ‘सुरु’ को सभापतित्व तथा पार्टीका महामन्त्री तथा पूर्वमन्त्री सुशीलमान शेरचनको प्रमुख आतिथ्यमा पार्टीका महामन्त्री पुष्पराज पराजुली, पार्टीका सहमहामन्त्री तथा प्रवक्ता देवेन्द्र प्रकाश पौडेल, पार्टीका केन्द्रीय सदस्य तथा भातृ संघका प्रमुख र पदाधिकारी लगायतको उपस्थितिमा काठमाडौं नेपाल तरुण दल ‘वी पी’ १० नम्बर क्षेत्रीय कार्यसमिति र कीर्तिपुर नगर कार्यसमिति घोषणा गरेको छ ।
विष्णु बास्कोटाको अध्यक्षतामा १० नम्बर क्षेत्रीय कार्यसमिति ११ सदस्यीय र मिलन महर्जनको अध्यक्षतामा ११ सदस्यीय कीर्तिपुर नगर कार्यसमिति घोषणा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
इँटाभट्टामा मान्छे जिउँदै जलाएको प्रकरण : पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार