कमजोर सिटी, लिड्ससँग बराबरीमै रोकियो
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार १७:३४:२९
१८ असोज, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी कमजोर बन्दै गएको छ । केही दिनअघि लेस्टर सिटीसँग ५–२ गोल अन्तरले हारेको सिटी गएराती लिड्स युनाईटेडसँग एक एक गोलको बराबरीमा रोकिएको हो ।
खेलको १७ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ५९ औं मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि सिटीले थुप्रै आक्रमण गरेपनि गोल गर्न भने सकेन् ।
गएको सिजन दोस्रो स्थानमा रहेको सिटी यस बर्ष झन् कमजोर देखिएको छ । यसै बर्ष प्रिमियर लिगमा बढुवा भएको लिड्स भने कडा टिमका रुपमा देखिएको छ ।
यसअघि पहिलो खेलमै लिड्सले च्याम्पियन लिभरपुललाई कडा टक्कर दिएको थियो । खेल ४–३ ले हारेपनि उसले समर्थकको मन भने जितेको थियो । लिड्ससँगको बराबरीसँगै सिटी ३ खेलमा ४ अंकसहित लिगको दशौँ स्थानमा छ । लिड्स ४ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार