रचनाको “सिठ्ठी बजाउँछु” मा सोम र सलिनाको रोमान्स
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार १८:११:३२
१८ असोज, काठमाडौं । पछिल्लो समय अत्याधिक चर्चामा रहेकी गायिका रचना रिमालको आवाजमा अर्को गीत “सिठ्ठी बजाउँछु” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
उनको आवाजमा दैनिकजसो गीत रेकर्डिङ तथा सार्बजनिक हुने क्रम बढिरहेको छ । हालै सार्बजनिक भएको गीतमा गायक मनिराज काफले र रचना रिमालले स्वर रहेको छ । “सिठ्ठी बजाउँछु” बोलको गीतमा विनोद थापाको शब्द तथा विनोद थापा र मनिराज काफलेको संगीत सुन्न सकिन्छ ।
बासु न्यौपानेको छायाँकन , सुमन तामाङको सम्पादन तथा रेशम फिरिरिको निर्देशन एवम राहुल विरहीको कोरियोग्राफी रहेको छ । ‘सिठ्ठी बजाउँछु ’ गीतको भिडीयोलाई रमाईलो र आकर्षक शैलिमा निर्माण गरिएको छ । गीतमा रेशम फिरिरि , दिपेन्द्र सोनाम , सोमराज तामाङ र सलिना दाहालको फिचरिङ रहेको छ ।
https://youtu.be/D09HEWv8xKM
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार