खराब शुरुवात गरेको मुम्बईको आक्रामक व्याटिङ
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार २२:४२:१४
१८ असोज, एजेन्सी । आईपीएल क्रिकेटमा हैदरावादविरुद्ध टस जितेर व्याटिङ थालेको मुम्बई इण्डियन्सले आक्रामक शुरुवात गरेको छ । दुबईको सारजाह क्रिकेट मैदानमा शीर्ष बरियताका दुई व्याट्सम्यान सस्तैमा गुमाएपनि मुम्बईले आक्रामक व्याटिङ गरेको हो ।
कप्ता रोहित शर्मा ६ रनमै आउट भएका बेला अर्का ओपनर व्याट्सम्यान क्वीन्टन डीककले विष्फोट व्याटिङ गर्दै ४ चौका र ४ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका छन् । ६७ रनमा आउट भएका डीककले इशान किसानसँग मिलेर ७८ रनको साझेदारी गरेका थिए ।
त्यसअघि सुर्यकुमार यादव २७ रन बनाएर आउट भएका थिए । हैदरावादका सिद्धार्थ कौल, सन्दीप शर्मा र रशिद खानले एक एक विकेट लिएका छन् । हैदरावाद आजको खेल जित्दै फेरि शीर्ष स्थानमा उक्लिने दाउमा छ ।
आज बेलूकी हुने दोस्रो खेलमा चेन्नेई र पञ्जाब खेल्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
आईपीएलमा आज पञ्जाव र मुम्बईको खेल हुँदै
बैशाख ६, २०८१ बिहिबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार