नेकपाको सचिवालय बैठक भोलि दिउँसो बस्ने
नेपालबहस संवाददाता
असोज १९, २०७७ सोमबार २२:४:४६
१९ असोज, काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि बोलाइएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटवार्ताले भोलि बैठक बोलाउने निर्णय भएको हो ।
यसअघि हिजो र अस्ति बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । आइतबार स्थगित भएको सचिवालय बैठक भोलि मंगलबार दिउँसो चार बजे बोलाइएको छ ।
प्रधानमन्त्री ओलीले एकलौटी रुपमा राजदूत र मुख्यसचिव नियुक्त गरेपछि असन्तुष्ट बनेका नेताहरुले सचिवालय बैठक बोलाउन माग गरेका हुन् । केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले अमेरिकाका लागि नेपाली राजदुतमा युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र मुख्यसचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको थियो ।
तर यो निर्णयमा नेकपाका धेरै नेताहरुको असन्तुष्टि छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार