ब्रिक्सको १२औँ शिखर सम्मेलन नोभेम्बर १७ मा हुने
नेपालबहस संवाददाता
असोज १९, २०७७ मंगलबार २:३९:३३
१९ असोज, मस्को । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच देशको शिखर सम्मेलन यही नोभेम्बर १७ मा हुने भएको छ । सबै देशको नामको अङ्ग्रेजीको पहिलो अक्षरलाई समेटेर बनाइएको ब्रिक्सको अहिले १२ औँ सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा विषेश गरेर विश्वको स्थायीत्व, सुरक्षा र रचनात्मकता बृद्धिलगायतका विषयमा संयुक्तरुपमा काम गर्ने बारेमा छलफल हुने जनाइएको छ । अहिलेको सम्मेलनको अध्यक्ष रुसले ब्रिक्स अन्तर्गतका देशहरूबीचमा बहुपक्षीय विषयमा सहकार्य गर्न प्रस्ताव राखेको छ ।
यी देशका नागरिकको जीवनस्तर र गुणस्तर बृद्धि गर्ने बारेमा यी देशका नेताहरुले छलफल गर्ने सम्मेलन व्यवस्थापन गर्ने अधिकारीहरुले जनाएका छन् । कोरोनाका कारण विश्वभरी उत्पन्न विषम परिस्थिति र त्यसलाई सामना गर्ने उपायमाथि पनि नेताहरुका बीचमा परामर्श हुने जनाइएको छ । एएनआई
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
बैशाख ६, २०८१ बिहिबार
दुबईमा भीषण बर्षा, जनजीवन अस्तब्यस्त
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार