आइतबार , कार्तिक १६, २०७७

स्मार्टडोकोको दशैं अफर : सेलपेबाट भुक्तानी गर्दा सामसुङ स्मार्टफोन उपहार

स्मार्टडोकोको दशैं अफर : सेलपेबाट भुक्तानी गर्दा सामसुङ स्मार्टफोन उपहार

२० असोज, काठमाडौं । बडादशैंको शुभ अवसरमा नेपालको नम्बर १ अनलाइन् मेगास्टोर स्मार्टडोकोले सेलपेको सहयोगमा “स्मार्ट दशैं अफर” ल्याएको छ । यस अफरबाट स्मार्टडोकोका ग्राहकहरुले हरेक दिन सामसुङ्ग स्मार्टफोन जित्ने मौका पाउन सक्नेछन्। यसको लागि स्मार्टडोकोमा सेलपे मार्फत भुक्तानी गर्नुपर्ने हुनेछ ।

ग्राहकहरूले बिहान ११ बजेसम्म सामान अर्डर गरेमा त्यहि दिन अडर डेलिभरी हुने समेत स्मार्टडोकोले जनाएको छ। स्मार्टडोकोसँग सामसुङ्ग, प्यानासोनिक, बाल्ट्रा, डाक्टर ब्राउन्, क्रेन, ड्रीमबाबी, डीजेआई, एनर्जाइजर, केटीएम सिटी, निभिया र अन्य धेरै ब्रान्डका सामानहरु भारी छुटमा राखिएका छन् ।

ग्राहकहरुले खाद्यान्न, कोभिड एसन्सियल, मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेशन आइटम र बेबी केयर लगायत १० हजार भन्दा धेरै थरीका सामानहरुको स्मार्टडोको मार्फत किनमेल गर्न सकिने कम्पनीले जनाएको छ ।

स्मार्टडोको र सेलपे डाउनलोड गरेकाहरुले सहजै कारोबार गर्न सकिने र बैंक खाताहरू लिंक गर्न सकिने जनाइएको छ । डाउनलोड नगरेकाहरुले तत्काल एप्स डाउनलोड गरी स्मार्टडोकोबाट सामान खरिद गरी अफरको लाझ उठाउन सकिने स्मार्टडोकोले जनाएको छ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी २ हप्ता पहिले
बस दुर्घटनामा चालकको मृत्यु, तीन जना घाइते बस दुर्घटनामा चालकको मृत्यु, तीन जना घाइते २ हप्ता पहिले
राप्रपा अध्यक्ष राणाबाट प्रा. डा. केसीको जीवनप्रति गम्भीर बन्न आग्रह राप्रपा अध्यक्ष राणाबाट प्रा. डा. केसीको जीवनप्रति गम्भीर बन्न आग्रह ४ हप्ता पहिले
नागढुंगाबाट १३ लाखकाे पटाकासहित बस चालक पक्राउ नागढुंगाबाट १३ लाखकाे पटाकासहित बस चालक पक्राउ ३ दिन पहिले
विवाह गर्ने विषयमा कुरा नमिलेपछि हत्या, प्रेमी शैफुल खान पक्राउ विवाह गर्ने विषयमा कुरा नमिलेपछि हत्या, प्रेमी शैफुल खान पक्राउ ३ हप्ता पहिले
नवरात्रको सातौँ दिन विधिपूर्वक गरियो कालरात्रि देवीको पूजाराधना नवरात्रको सातौँ दिन विधिपूर्वक गरियो कालरात्रि देवीको पूजाराधना १ हप्ता पहिले
स्याङ्जामा पहिरोले दुई दर्जन भन्दा बढी विद्यालयमा क्षती, पठनपाठनमा समस्या स्याङ्जामा पहिरोले दुई दर्जन भन्दा बढी विद्यालयमा क्षती, पठनपाठनमा समस्या ४ हप्ता पहिले
तीन महिनामा समातिए १ सय ६३ फरार प्रतिवादी तीन महिनामा समातिए १ सय ६३ फरार प्रतिवादी ४ हप्ता पहिले