आईपीएलमा आज चेन्नेई र कोलकत्ता खेल्दै
नेपालबहस संवाददाता
असोज २१, २०७७ बुधबार १४:११:१८
२१ असोज, एजेन्सी । आईपीएल क्रिकेटमा आज राती चेननेई सुपरकिंग्स र कोलकत्ता नाईट राइडर्स खेल्दैछन् । खेल राती पौने ८ बजेदेखि दुबईमा शुरु हुनेछ । पछिल्लो खेलमा पञ्जाबलाई १० विकेटले हराउँदै चेन्नेई फर्ममा देखिएको संकेत दिएको छ ।
चेन्नेईका फाफ डुप्लेसिससँगै शेन वाट्सन पनि फर्ममा फर्किएका छन् । उनी पछिल्लो खेलमा म्यान अफ दी म्याच चुनिएका थिए । यस्तै कोलकत्ताका इयोन मोर्गन, नितिश राना र आन्द्रे रसेल पनि फर्ममा देखिएका छन् । पूराना तथा विष्फोटक व्याट्सम्यानले भरिएका दुबै टोलीको प्रतिष्पर्धा रोचक हुने अनुमान गरिएको छ ।
४ खेलबाट ४ अंक जोडेको कोलकत्ता लिगको चौथो स्थानमा छ भने समान अंक भएको चेन्नेई रनरेटका आधारमा पाँचौ स्थानमा छ । चेन्नेईको कप्तानी धोनीले गरेका छन् भने कोलकत्ताको कप्तानी दिनेश कार्तिकले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार