सुशान्त हत्याको अरोपमा जेल परेकी रिया यसरी छुटिन्
नेपालबहस संवाददाता
असोज २२, २०७७ बिहिबार २१:४८:४२
२२ असोज, एजेन्सी । सुशान्त सिंह राजपूतको हत्या आरोपसहित ड्रग्स मुद्दामा मुछिएर जेल परेकी बलिउड नायिका रिया चक्रवर्ती जेलबाट बाहिरिएकी छिन् । उनी जमानतमा जेलबाट रिहा भएकी हुन् ।
बम्बे हाई कोर्टले १ लाख धरौटीमा रियालाई जमानत दिएको हो । कोर्टले रियालाई आफ्नो पासपोर्ट पेस गर्ने र सोधपुछको लागि बोलाउदा उपस्थिति हुने सर्त राखेको छ । हरेक १० दिनपछि रियाले मुम्बई पुलिसमा हाजिरी गर्नु पर्नेछ । यसै मुद्धामा रियासँगै सैमुअल मिरांडा, दीपेश सावन्तलाई जमानत दिइएको छ । भने बसित परिहार र शोविक चक्रवर्तीको जमानत खारेज गरिएको छ ।
अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा ड्रग्स केसले आएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो एनसीबीले रियालाई पक्राउ गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुपरस्टार संजय दत्तको मुन्नाभाईको तेस्रो सिरिज बन्ने
बैशाख ५, २०८१ बुधबार
‘बडे मियाँ छोटे मियाँ’ले पाँच दिनमा ४३.३० करोड कमायाे
बैशाख ५, २०८१ बुधबार
अजयको मैदानले रिलिजको पाँचौं दिनमा कति कमायो ?
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
बाँकेको एक हर्बल उद्योगमा लागेको आगो निभाउन ११ वटा दमकल
बैशाख ६, २०८१ बिहिबार
पोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
अन्योलताका बीच आज कोशी प्रदेशसभा अविधेशन
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई समर्थन दिनेबारे एमाले अझै मौन
बैशाख ६, २०८१ बिहिबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार