नाट्यगुरु अनुप बरालबाट अभिनय सिक्दै प्रदीप
नेपालबहस संवाददाता
असोज २३, २०७७ शुक्रबार २०:३०:६
२३ असोज, काठमाडौं । आधा दर्जन फिल्म खेलेपनि थोरै सफलता धेरै आलोचना खेपेपछि नायक प्रदीप खड्का अभिनय सिक्न शुरु गरेका छन् । नेपाली अभिनयका गुरु मानिने अनुप बरालबाट उनी तीन महिनाको अभिनय सिकिरहेका हुन् ।
पोखरामा प्रदीपले बरालसँग अभिनय सिकिरहेको फोटोहरु सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । हालै दिनेश राउतको फिल्ममा अभिनय गर्न लागेका प्रदीपले उनके सिफारिसमा अनुपबाट अभिनय कक्षा लिन थालेका हुन् ।
प्रदीपले खेलेका चलचित्रमा रोमान्स देखिएपनि अभिनयमा जहिल्यै कमजोर रहेपछि यसपटक अभिनयका दोस्रो गुरु मानिने बरालबाटै अभिनय सिक्न शुरु गरेका हुन् । प्रदीपले पछिल्लोपटक अभिनय गरेको चलचित्र ३ प्रदर्शन हुन बाँकी छ ।
यो चलचित्रमा पनि उनको अभिनयभन्दा बढी रोमान्टिक सीन मात्रै छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
चलचित्र ‘बलिदान’मा दिव्य देव अनुबन्धित
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार