आईपीएलमा दिल्ली छाड्दै सन्दीप
नेपालबहस संवाददाता
असोज २३, २०७७ शुक्रबार २०:५७:१२
२३ असोज, एजेन्सी । नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्स छाड्ने तयारी गरेका छन् । दुबईमा जारी आईपीएलको १३ औं सिजनमा प्रतियोगिताकै चरणमा खेलाडी ट्रान्सफर गर्न पाइने नियम बनाएपछि अब दिल्लीले सन्दीपलाई क्लब छाड्न सक्ने संकेत देखिएको छ ।
जारी आईपीएलमा सन्दीपले खेल्न पाएका छैनन् । दिल्लीले आफ्ना शुरुवाती ५ खेलमा सन्दीपलाई खेलाएको छैन् । उनले खेल्न नपाएपछि दिल्ली छाड्ने तयारी गरेका छन् । विश्वका प्राय सबै लिग खेलिसकेका सन्दीप आईपीएलको टिममै पर्न मुश्किल परेपछि अर्को क्लबबाट खेलेर आफूलाई प्रमाणित गर्ने सोच बनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार