मंगलबार , कार्तिक ४, २०७७

एकले अर्कोलाई भ्रष्टाचारी भन्दै भाषण बाजी गर्नुको कुनै तुक छैन : धनराज गुरुङ

एकले अर्कोलाई भ्रष्टाचारी भन्दै भाषण बाजी गर्नुको कुनै तुक छैन : धनराज गुरुङ

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले एकले अर्कोलाई भ्रष्टाचारी भन्दै भाषण बाजी गर्नुको कुनै तुक नभएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै नेता गुरुङले जो कसैले पनि एकलाई अर्कोलाई भ्रष्टाचारी भन्दै भाषण गर्नु अहिले आवश्यकता नभएको बताएका हुन् ।

उनले अगाडि लेखेका छन्, तसर्थ लाभको पदमा गएका सबै नेताहरुको सम्पत्ति छानबिन गरौं। छानबिनका लागि शक्तिशाली आयोग गठन गरौं। तेसो एक व्यक्तिले अर्कोलाई भ्रष्टाचारी भन्दै भाषण गर्नु भन्दा पनि आयोगको छानबिनबाट भ्रष्टाचारी ठहर भए कारबाही गरौं। उनले भनेका छन् ।

अन्यथा भ्रष्टाचारको मामिलामा ‘माछो-माछो भ्यागुतो’ त भइरहेकै छ। पछिल्लो समय भ्रष्टाचारीलाई कार्वाही नहुदा भ्रष्टचार मौलाउदै गएको छ ।

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय