डिस होममा डिलर दाइको डिस्काउण्ट अफर
नेपालबहस संवाददाता
असोज २४, २०७७ आइतबार ०:६:४९
२४ असोज, काठमाडौं । डिस होमले आफ्ना ग्राहकलाई थप बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिस होममा डिलर दाईको डिस्काउण्ट अफर’ सञ्चालन गरिरहेको छ । उक्त अफरलाई डिसहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ ।
यस अफरमा ग्राहकले डिलर दाईमार्फत फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्जभन्दा विक्ली लक्कीड्रमा भाग लिने अवसर प्राप्त गर्ने असवर पाउनेछन् भने दुई वर्षे रिचार्जमा विक्ली लक्कीड्रमा डबल मौका प्राप्त हुनेछ । यस अफरअन्तर्गत सातामा दुई जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति एक-एक लाख नगद उपहार जित्न सक्नेछन् । विक्ली लक्कीड्रका बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको क्यास आइडीका आधारमा गरिनेछ ।
हरेक साता शुक्रबार साँझ ५ बजे डिशहोमको शो केस च्यानल नम्बर १०० र रमाइलो टिभीमा लक्कीड्रको प्रत्यक्ष प्रसारण हुनेछ । अनलाइनमार्फत पाँच हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकलाई पनि यो अफरमा सहभागी गराईने छ । फण्ड ट्रान्सफरबारे जानकारीका लागि देशभर रहेका डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
मनकामना केबलकार शुक्रबार बन्द हुने
बैशाख ६, २०८१ बिहिबार
प्लाइउड उद्योगमा तीन सय बढी मजदुरले पाए रोजगारी
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार