मयंक र राहुलको एकसाथ अर्धशतक
नेपालबहस संवाददाता
असोज २४, २०७७ आइतबार ०:४८:५६
२४ असोज, एजेन्सी । आईपीएल क्रिकेटमा कोलकत्ताले दिएको १६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले शानदार शुरुवात गरेको छ । उसका ओपनर व्याट्सम्यान लोकेश राहुल र मयंक अग्रवालले अर्धशतक बनाएछि पञ्जाबले शानदार शुरुवात गरेको हो ।
पञ्जाबले कुनै विकेट नगुमाई १ सय रन कटाएको छ । दुवै जना स्टार व्याट्सम्यानले शानदार व्याटिङ गरेका छन् । अर्धशतक पूरा गर्दा मयंकले ६ र राहुलले ५ चौका प्रहार गरेका छन् । मयंकले भने एक छक्का समेत हिर्काएका छन् । दुबैको शानदार साझेदारीले पञ्जाब जित नजिक पुगेको छ । यसअघि टस जितेर पहिले व्याटिङ थालेको कोलकत्ताले ६ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
उसका लागि कप्तान दिनेश कार्त्तिकले ५८ र शुभमान गिलले ५७ रन बनाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार