आइतबार , कार्तिक १६, २०७७

फोहोर खान आएका हात्तीको तस्बिरलाई पुरस्कार

फोहोर खान आएका हात्तीको तस्बिरलाई पुरस्कार

२५ असोज, काठमाडौं । श्रीलङ्कामा हात्तीहरूको बथान फोहोरमा चरिरहेको तस्बिरले यो वर्ष रोयल सोसाइटी अफ बायोलजी ९आरएसबी० फोटोग्राफी प्रतियोगिता जितेको छ। यो तस्बिर तिलक्षण धर्मपालनले खिचेका हुन्। तस्बिर आम्पारा जिल्लामा अवस्थित एउटा वन्यजन्तु आरक्षनजिकै खिचिएको हो।

फोहोर खाएर हात्तीहरू बिरामी पर्न र मर्न थालेपछि भर्खरै सरकारले त्यहाँ फोहोर फाल्न प्रतिबन्ध लगाएको छ। धर्मपालनको तस्बिर ‘आवर चेन्जिङ वर्ल्डु अर्थात् ‘ हाम्रो बदलिँदो विश्वु शीर्षकको प्रतियोगितामा प्रथम भएको हो। उनले १,००० पाउन्ड हात पारेका छन्।

आरएसबीको युवा फोटोग्राफर उपाधि पनि श्रीलङ्काका १४ वर्षीय आश्विन गीर्तनले जितेका छन्। उनले माझीहरूले छोडेका डन्डीमा बसेर तल पानीमा माछा ढुकिरहेका चराहरूको तस्बिर खिचेका थिए।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जर्मनीमा कोभिडका संक्रमितको संख्या पाँच लाख नाघ्यो जर्मनीमा कोभिडका संक्रमितको संख्या पाँच लाख नाघ्यो १२ घण्टा पहिले
जुम्लामा डिजिटल कर प्रणाली, गाउँपालिका धाउनु पर्ने बाध्यता हट्यो जुम्लामा डिजिटल कर प्रणाली, गाउँपालिका धाउनु पर्ने बाध्यता हट्यो १८ घण्टा पहिले
आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाः सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाः सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति १६ घण्टा पहिले
स्याङ्जाको सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ स्याङ्जाको सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ १९ घण्टा पहिले
दुर्घटनामा घाइतेको उपचारको क्रममा मृत्यु दुर्घटनामा घाइतेको उपचारको क्रममा मृत्यु १० घण्टा पहिले
बैतडीमा भोलिदेखि विद्यालय सञ्चालनमा आउने बैतडीमा भोलिदेखि विद्यालय सञ्चालनमा आउने ८ घण्टा पहिले
नक्कली प्रचण्ड प्रदीपले निर्माण गरेको ‘१२ मासे’ यु ट्युब ट्रेण्डिङ्गमा नक्कली प्रचण्ड प्रदीपले निर्माण गरेको ‘१२ मासे’ यु ट्युब ट्रेण्डिङ्गमा १२ घण्टा पहिले
 पुजा र सन्तोषको अभिनय रहेको भिडियो सार्वजनिक  पुजा र सन्तोषको अभिनय रहेको भिडियो सार्वजनिक १२ घण्टा पहिले