डा.केसीले तोडे २८ औँ दिनमा १९ औँ अनसन !
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार १६:५:५६
२५ असोज, काठमाडौं । सरकारसँग ८ बुँदे सहमति भएपछि डा. गोविन्द केसीले १९ औं अनशन तोडेका छन् । आइतबार शिक्षण अस्पतालका सफाई कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर उनले १९ औँ अनसन २८ दिनपछि तोडेका हुन् ।
गएराती डा.केसीसँग ८ बुँदे सहमति भएको थियो । उनले आइतबार बिहान घोषणा अनुसार अनसन तोडेका हुन् । कर्णाली लगायतका ठाउँमा एमबिबिएस पठनपाठन थाल्नुपर्ने लगायतका ६ बुँदे माग राख्दै डा.केसीले भदौ २९ गतेदेखि जुम्लाबाट अनसन शुरु गरेका थिए ।
लामो समय डा.केसीको अनसनमा मौन बसेको सरकारले असोज २४ गते शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । तीन दिन लगातार वार्ता गरेको समितिले शनिबार राती सहमति जुटाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार