शुक्रबार , कार्तिक १४, २०७७

सोमबार १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

सोमबार १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

२५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु १८ अर्ब २५ करोडबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बिक्री गर्न लागेकोमध्ये रु तीन अर्बको ट्रेजरी बिल भने नयाँ हो भने रु १५ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो ।

बैंकले कूल ३६४ दिने अवधिका लागि उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको सूचनामा उल्लेख छ । बैंकका अनुसार रु तीन अर्बबराबरको नयाँ र रु १५ अर्ब २५ करोडबराबरको नवीकरण गर्न लागिएको ट्रेजरी बिल २०७८ असोज २६ गते परिपक्व हुनेछ ।

सो ट्रेजरी बिल बोलकबोल विधिमार्फत बिक्री गरिनेछ । यस्तै केन्द्रीय बैंकले यही असोज २० गते रु १० अर्बबराबरको विकास ऋणपत्र बोलकबोल गरेको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

दशैँको टीका, जमरासहित आशीर्वाद लिने क्रम आज पनि जारी दशैँको टीका, जमरासहित आशीर्वाद लिने क्रम आज पनि जारी १ दिन पहिले
कांग्रेसले भन्यो, नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी नबुझ्ने सरकारबाट कस्तो अपेक्षा राख्ने ? कांग्रेसले भन्यो, नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी नबुझ्ने सरकारबाट कस्तो अपेक्षा राख्ने ? ६ दिन पहिले
मिक्लाजुङमा एक साताका लागि निषेधाज्ञा जारी मिक्लाजुङमा एक साताका लागि निषेधाज्ञा जारी २ दिन पहिले
बैतडीको पाटन बजार क्षेत्र शिल, देहिमाडौँ बन्द बैतडीको पाटन बजार क्षेत्र शिल, देहिमाडौँ बन्द ६ दिन पहिले
प्रधानमन्त्रीले सरकारी निवासमै ‘रअ’का प्रमुखसँग भेट्नु आपत्तिजनक प्रधानमन्त्रीले सरकारी निवासमै ‘रअ’का प्रमुखसँग भेट्नु आपत्तिजनक ६ दिन पहिले
गण्डकीमा संक्रमितको सङ्ख्या ६ हजार ४५९ पुग्यो गण्डकीमा संक्रमितको सङ्ख्या ६ हजार ४५९ पुग्यो ६ दिन पहिले
नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना १२ घण्टा पहिले
वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव छ ! वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव छ ! ६ दिन पहिले