आइपिएलमा सट्टेबाजी गर्ने ७ जना पक्राउ
नेपालबहस संवाददाता
असोज २६, २०७७ सोमबार २०:२:१५
२६ असोज, काठमाडौं । इण्डियन प्रिमियर लिग ‘आइपिएल’मा अनलाइनबाट सट्टेबाजी गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले कालिमाटीबाट आइतबार उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा भारतिय नागरिक समेत रहेका छन्।
भारत घर भएका कुलदिप शारण, सन्जिव शारण, भारत कानपुर घरभएका अजय गौतम र नविन जैन रहेका छन्। त्यस्तै प्रदिप घिमिरे, उत्तम सापकोटा र अनिल कुमार बमसललाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
कुलदिप शारण भने सट्टेबाज खेलाउने मुख्य अभियुक्त भएको खुलेको छ। उनी केही समयदेखि कमलपोखरीस्थित कोनार्क इन होटेलको कोठा नम्वर १ सय ५ मा बस्दै आएका थिए। उनीहरुको साथबाट प्रहरीले १ लाख ८५ हजार रुपैयाँ समेत बरामद गरेको छ। दुवई, सारजहा, अवुधावीमा आइपिएल खेल जारी छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार
चार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार