निकेशको तिम्रो प्यारमा आकाश र निलम
नेपालबहस संवाददाता
असोज २६, २०७७ सोमबार २१:५८:५८
२६ असोज, काठमाडौं । दशैँको कोशेली स्वरूप गायक जगदीश समाल र गायिका अस्मिता अधिकारीको युगल स्वरमा रहेको गीत ‘तिम्रो प्यारमा छु’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
अमेरिकामा बसेर सिर्जनामा सक्रिय गीतकार अनु शाहले यस गीतलाई लेखेकी हुन्। गीतमा नारायण सुवेदी आभाषको संगीत र उदय राज पौडेलले संगीत संयोजन रहेको छ।
म्युजिक भिडियोमा एक प्रेम जोडीको प्रेम कथा प्रस्तुत गरिएको छ । भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल निलम चन्दलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ। भिडियोमा बुद्द थापाको छायांकन , विकाश धमलाको सम्पादन रहेको छ।
निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। दशैँको अग्रिम शुभकामना सहित निर्माण टिमले सम्पुर्ण दर्शक स्रोतालाई यस गीतको भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार