पचास करोडको १५ कठ्ठा जग्गा किर्ते गर्ने पक्राउ
नेपालबहस संवाददाता
असोज २६, २०७७ मंगलबार ०:११:२३
२६ असाेज, काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी पचास करोडको १५ कठ्ठा जग्गा किर्ते गर्ने ललितपुरका महानगरपालिका–१३ कुसुन्तीका केबल प्रताप जबरालाई पक्राउ गरेको छ ।
पर्सा वीरगञ्जन महानगरपालिका–५ मा रहेको कमलादेवी राजभण्डारीको कित्ता नम्बर ३, ७१, १४३ र १७६ को जग्गा किर्ते कागज गरि २०७६ फागुन १९ गते मुकेश राजभण्डारी भन्ने नाममा जग्गा पास गरि अर्कैलाई बेच्नको लागि ५० हजार बैना लिएको पाइएको केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीले जनाएको छ ।
सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’ सहकूल थापाले २०७६ फागुनमा मुकेश राजभण्डारीको नाममा किर्ते कागज बनाई नामसारी गरेको अनुसन्धानमा देखिएको बताएका छन । अभिुक्त जवराले मालपोतका कर्मचारीलाई समेत आफ्नो हातमा लिएर जग्गा आफ्नो हातमा पारेको देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश
बैशाख ७, २०८१ शुक्रबार
फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार