ब्यारेटको नियुक्ति सदरका लागि सुनुवाइ सुरू
नेपालबहस संवाददाता
असोज २६, २०७७ मंगलबार ४:४४:३४
२६ असोज, वाशिङ्टन । सर्वोच्च अदालतले एम्मी कोनी ब्यारेटको नियुक्तिलाई सदर गर्ने वा नगर्ने सम्बन्धमा सोमबारदेखि सुनुवाइ सुरु भएको छ । व्यारेटलाई पूर्व न्यायाधीश रूथ बडर जिनसबर्गको स्थानमा ल्याउन राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको सङ्घारमा निकै जोड गरे ।
रिपब्लिकन पार्टीको बहुमत रहेको अमेरिकी सेनेटले सर्वोच्च अदालतमा पुनरावेदनकी ४८ वर्षीय न्यायाधीश ब्यारेटलाई ल्याएर न्यायलयमा रिपब्लिकनको पकडलाई बलियो बनाउन चाहेको देखिन्छ ।
संघीय छुट्टीमा सिनेटको न्यायपालिका समितिको बैठकले कोरोना भाइरस महामारीको कारण परिवर्तन भएको परिपेक्षमा भन्दै कार्यक्रमलाई छोट्रयाई चार दिने सुनुवाई गर्न लागेको हो । सुनुवाईका लागि केही सिनेटरहरु टाढाबाट सहभागिता जनाएका छन् । सुनुवाईको लागि महामारीबीच सार्वजनिक स्वास्थ्य चिन्ताहरुलाई ध्यानमा राखेर छलफलस्थलकोव्यवस्था गरिएको छ ।
सिनेटर लिन्डसे ग्राहमले सुनुवाईको सुरुवातमै अमेरिकामा कोभिड–१९ को सङ्क्रमण वास्तविकरूपमा नै जटिल बनेको भन्दै सुरक्षित रूपले अघि बढ्नुपर्ने बताए । सुनुवाईका लागि जम्मा भएका १०० सिनेटरमध्ये लगभग सबैले मुखमा मास्क पहिरिएका थिए ।
समितिका दुई सिनेटरलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र यसैलाई डिमोक्रयाट्सले महामारीको क्रममा बैठकको सुरक्षाबारे ताजा चिन्ता व्यक्त गर्दै द्रुत मार्गमा गरिने भनिएको संपुष्टिमा ढिलाइ गर्न खोजेको देखिएको थियो ।
सेन माइक ली र आर उताहलाई कोभिड सङ्क्रमण पुष्टि भएको र उनीहरू सोमबार सुनुवाईमा सहभागी भएपछि उनीहरूका प्रवक्ताले लक्षण मुक्त भएको बताउएका थिए ।
यसैबीच उत्तरी क्यारोलिनाका रिपब्लिकन थोम टिलिसलगायत प्रभावित अन्य सिनेटले टाढाबाट भाग लिए । यद्यपि उनहीरू पनि लक्षणमुक्त भएको बताइएको छ । दुबै सिनेटरलाई १० दिन अघि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
यसैबीच, सुनुवाईका लागि मुख्य डिमोक्रयाट टाढा बसिरहेका छन् । क्यालिफोर्नियाबाट प्रतिनिधित्व गर्ने सिनेटर तथा डिमोक्रयाट्सतर्फका उप–राष्ट्रपति पदका उम्मेद्वार र एक समिति सदस्य, कोरोनाभाइरसको चिन्ताका कारण टाढाबाटै सहभागी हुने योजना रहेको उहाँका प्रवक्ताले आइतबार बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार