शुक्रबार , कार्तिक १४, २०७७

मुख्यमन्त्रीविरुद्ध सांसदहरुले ल्याएको अविश्वासको प्रस्ताव तुहियो

मुख्यमन्त्रीविरुद्ध सांसदहरुले ल्याएको अविश्वासको प्रस्ताव तुहियो

२७ असोज, कमठमाडौं । कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसदहरुले ल्याएको अविश्वासको प्रस्ताव तुहिएको छ । अन्ततः शाहीको पक्षमा २० जना सांसद उभिएका छन् ।

यसअघि शाहीलाई हटाउनुपर्छ भनेर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका ८ जना सांसद शाहीको पक्षमा उभिएका छन् भने पूर्व माओवादी समूहबाट १२ जना शाहीको पक्षमा उभिएसँगै शाहीविरुद्धको अविश्वासको प्रस्ताव तुहिएको छ ।

आफ्नै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि धर्मराउन पुगेको शाहीको मुख्यमन्त्री पद अन्ततः जोगिएको छ । पार्टी केन्द्रको दबाव र प्रदेश नेताहरुबीच भागवण्डा मिलेपछि शाहीको मुख्यमन्त्री पद जोगिएको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

थारु बस्तीमा मादल बजेनन्, नाचगान पनि भएन : गाउँघर सुनसान ! थारु बस्तीमा मादल बजेनन्, नाचगान पनि भएन : गाउँघर सुनसान ! ६ दिन पहिले
कांग्रेस पूर्वसभापति पूर्णानन्द शर्मा दाहाललाई पत्नी शोक कांग्रेस पूर्वसभापति पूर्णानन्द शर्मा दाहाललाई पत्नी शोक ३ दिन पहिले
विगत ६ महिनादेखि ताइवानमा कोरोनाका सङ्क्रमित भेटिएन विगत ६ महिनादेखि ताइवानमा कोरोनाका सङ्क्रमित भेटिएन ६ घण्टा पहिले
सशस्त्र द्वन्द्वका हिंसापीडित महिला भन्छन्– हामीले कहिले न्याय पाउने ? सशस्त्र द्वन्द्वका हिंसापीडित महिला भन्छन्– हामीले कहिले न्याय पाउने ? २ दिन पहिले
स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन राष्ट्रपतिको आग्रह स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन राष्ट्रपतिको आग्रह ५ दिन पहिले
देहरादुनमा कुटिएका विद्यार्थीको अविलम्ब उद्दार गर्न कांग्रेस प्रवक्ताको माग देहरादुनमा कुटिएका विद्यार्थीको अविलम्ब उद्दार गर्न कांग्रेस प्रवक्ताको माग १ दिन पहिले
कैदीबन्दी र सुरक्षाकर्मीको स्वाब संकलन गर्न शुरु कैदीबन्दी र सुरक्षाकर्मीको स्वाब संकलन गर्न शुरु १ दिन पहिले
अब हप्ताको दुई दिनमात्रै प्रेस ब्रिफिङ हुने अब हप्ताको दुई दिनमात्रै प्रेस ब्रिफिङ हुने २ दिन पहिले