मंगलबार , कार्तिक ११, २०७७

आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु

आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु

२८ असोज, मोरङ । मोरङको बूढीगङ्गा गाउँपालिका–३ का कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

मृतकलाई यही असोज १५ गते कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो । उनी श्वासप्रश्वास र मृगौलासम्बन्धी दीर्घ रोगी थिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

विराटनगरमा उपचारत थप एक कोरोना संक्रमितको मृत्यु विराटनगरमा उपचारत थप एक कोरोना संक्रमितको मृत्यु २ हप्ता पहिले
नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन ४ दिन पहिले
कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित २ हप्ता पहिले
अमेरिकी राष्ट्रपति ट्रम्प चार दिनको उपचारपछि ह्वाईट हाउस फिर्ता अमेरिकी राष्ट्रपति ट्रम्प चार दिनको उपचारपछि ह्वाईट हाउस फिर्ता ३ हप्ता पहिले
न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषदका लागि ३३ कानुन व्यवसायीकाे आवेदन न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषदका लागि ३३ कानुन व्यवसायीकाे आवेदन २ हप्ता पहिले
बुटवलको कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु बुटवलको कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु ३ हप्ता पहिले
फातीले गोल गर्दा बार्सिलोनाको दोस्रो जित फातीले गोल गर्दा बार्सिलोनाको दोस्रो जित ४ हप्ता पहिले
इसेवा मनि ट्रान्सफरकाे ‘दशैं तिहार भर सयको अफर’ योजना सार्वजनिक इसेवा मनि ट्रान्सफरकाे ‘दशैं तिहार भर सयको अफर’ योजना सार्वजनिक ३ हप्ता पहिले