मंगलबार , कार्तिक ४, २०७७

चितवनमा ९० वर्षीय संक्रमित पुरुषको मृत्यु

चितवनमा ९० वर्षीय संक्रमित पुरुषको मृत्यु

२८ असोज, चितवन । चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा भरतपुर महानगरपालिका– ९ का ९० वर्षीय पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही असोज ९ गते कोरोना संक्रमण परीक्षण गरिएको र असोज १२ गते सङ्क्रमण पुष्टि भएका उनको घरमा नै आइसोलेसनमा बसेको अवस्थामा आज बिहान ९ः३० बजे मृत्यु भएको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

१२ वर्षिया बालिकामाथि दुई दिनसम्म बलात्कार, हत्या गरेर सुन समेत लुटियो ! १२ वर्षिया बालिकामाथि दुई दिनसम्म बलात्कार, हत्या गरेर सुन समेत लुटियो ! ४ हप्ता पहिले
पीडितलाई न्यायको माग गर्दै धर्ना पीडितलाई न्यायको माग गर्दै धर्ना ४ हप्ता पहिले
स्याङ्जामा पहिरोले दुई दर्जन भन्दा बढी विद्यालयमा क्षती, पठनपाठनमा समस्या स्याङ्जामा पहिरोले दुई दर्जन भन्दा बढी विद्यालयमा क्षती, पठनपाठनमा समस्या २ हप्ता पहिले
पहिरोले बस भिरबाट खस्दा एकको मृत्यु, ६ जना घाइते पहिरोले बस भिरबाट खस्दा एकको मृत्यु, ६ जना घाइते ४ हप्ता पहिले
गण्डकी प्रदेशमा खेलकूद परिषद् स्थापना हुने, मिलेमतो गर्नेलाई तीन वर्ष कैद गण्डकी प्रदेशमा खेलकूद परिषद् स्थापना हुने, मिलेमतो गर्नेलाई तीन वर्ष कैद ३ हप्ता पहिले
स्याङ्जामा पहिरोले पुरिएर १० जनाको मृत्यु, एकको जीवितै उद्धार ! स्याङ्जामा पहिरोले पुरिएर १० जनाको मृत्यु, एकको जीवितै उद्धार ! ४ हप्ता पहिले
राप्रपाले १५ दिन भित्र विधान मस्यौदा प्रतिवेदन पेश गर्ने राप्रपाले १५ दिन भित्र विधान मस्यौदा प्रतिवेदन पेश गर्ने ४ हप्ता पहिले
ग्लोबल आइएमई बैंकद्वारा २ नयाँ शाखारहित बैंकिङ सेवाको शुरुवात ग्लोबल आइएमई बैंकद्वारा २ नयाँ शाखारहित बैंकिङ सेवाको शुरुवात ७ दिन पहिले