सोमबार , कार्तिक १०, २०७७

कर्णाली विवादबारे ओली–प्रचण्डको कुरो मिलेन !

कर्णाली विवादबारे ओली–प्रचण्डको कुरो मिलेन !

२८ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सत्तासकस अहिले प्रदेश केन्द्रित देखिएको छ । नेकपाको कर्णाली संसदीय दलमा समस्या देखिएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल भयो तर दुई अध्यक्षबीच अढाइ घण्टा लामो संवाद भएपनि कर्णालीमा देखिएको विवादबारे दुई अध्यक्षबीच ठोस् सहमति भने जुट्न सकेन ।

सत्तारुढ नेकपाको केन्द्रमै कुरो नमिलिरहेको समयमा अहिले कर्णाली प्रदेशले सकस पारेको हाे । कर्णाली प्रदेशका पदाधिकारी, प्रदेशका सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, निलम्बन गरिएका मुख्य सचेतक गुलाबजंग शाह, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित नेताहरू काठमाडौं झिकाइएको छ ।

बिहीबार पनि दुवै अध्यक्ष बसेर पुनः छलफल गर्ने कार्यसूची तय भएको छ । कर्णालीका १८ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि समस्या चर्किएको हो । उता मुख्यमन्त्री शाहीले पनि कर्णालीका नेकपा प्रमुख सचेतक गुलाबजंग शाहलाई पदमुक्त गरेका छन् ।

उक्त विवादमा ओली भर्सेस पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु एक ढिक्का भएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तनहुँका ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु तनहुँका ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु ३९ मिनेट पहिले
पाकिस्तानमा ४.८ म्याग्नीच्यूडको भूकम्प पाकिस्तानमा ४.८ म्याग्नीच्यूडको भूकम्प १ घण्टा पहिले
राष्ट्रपतिको हातबाट प्रधानमन्त्री दम्पत्तीले लगाए दशैँको टीका र जमरा राष्ट्रपतिको हातबाट प्रधानमन्त्री दम्पत्तीले लगाए दशैँको टीका र जमरा २ घण्टा पहिले
परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह ११ घण्टा पहिले
अब कांग्रेस र देश जोगाउने जिम्मा डा. शेखर कोइरालाको अब कांग्रेस र देश जोगाउने जिम्मा डा. शेखर कोइरालाको ३ घण्टा पहिले
आज आईपीएलमा पञ्जाब र कोलकात्ताबीच प्रतिस्पर्धा हुँदै आज आईपीएलमा पञ्जाब र कोलकात्ताबीच प्रतिस्पर्धा हुँदै २ घण्टा पहिले
दशैँले नेपालीहरुको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् : राजदूत क्वात्रा दशैँले नेपालीहरुको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् : राजदूत क्वात्रा ५ घण्टा पहिले
आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफ पछिको खेल तालिका सार्वजनिक आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफ पछिको खेल तालिका सार्वजनिक ११ घण्टा पहिले
चिकित्सकमा कोरोना भएपछि अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द चिकित्सकमा कोरोना भएपछि अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द २ हप्ता पहिले
तालिवान लडाकूको आक्रमणमा अफगानी सात प्रहरीको मृत्यु तालिवान लडाकूको आक्रमणमा अफगानी सात प्रहरीको मृत्यु २ हप्ता पहिले
बाँकेमा कोरोनाबाट ८५ वर्षीया वृद्धको मृत्यु बाँकेमा कोरोनाबाट ८५ वर्षीया वृद्धको मृत्यु २ हप्ता पहिले
तिलाठी कोइलाडीमा उत्पादनमा बृद्धि ल्याउन ब्यवसायिक खेतीको प्रबद्र्धनका लागि किसान भेला तिलाठी कोइलाडीमा उत्पादनमा बृद्धि ल्याउन ब्यवसायिक खेतीको प्रबद्र्धनका लागि किसान भेला ३ हप्ता पहिले
कोरोनाबाट नागरिक जोगाउनु सरकारको पहिलो दायित्व : पूर्वमन्त्री बाँस्कोटा कोरोनाबाट नागरिक जोगाउनु सरकारको पहिलो दायित्व : पूर्वमन्त्री बाँस्कोटा ३ हप्ता पहिले
व्यावसायिक बेसार खेतीमा कृषकको आकर्षण व्यावसायिक बेसार खेतीमा कृषकको आकर्षण ३ हप्ता पहिले
दुई तिहाईको वर्तमान सरकार सुशासन र शान्ति सुरक्षामा असफल : नेता सिंह दुई तिहाईको वर्तमान सरकार सुशासन र शान्ति सुरक्षामा असफल : नेता सिंह १ हप्ता पहिले
छिट्टै खुल्दै नेचर सुपरमार्केट ! उपत्यका भर शाखा विस्तार हुने, दोस्रो चरणमा देशभर छिट्टै खुल्दै नेचर सुपरमार्केट ! उपत्यका भर शाखा विस्तार हुने, दोस्रो चरणमा देशभर २ हप्ता पहिले