बिहिबार , कार्तिक १३, २०७७

आज थपिए २६३८ संक्रमित, काठमाडौंमा १४०३ लाई संक्रमण

आज थपिए २६३८ संक्रमित, काठमाडौंमा १४०३ लाई संक्रमण

२८ असोज, काठमाडौं । नेपालमा बुधबार थप २ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उक्त जानकारी दिए ।

आज थपिएका संक्रमितमध्ये १ हजार ४०३ जना काठमाडौं उपत्यकाका छन् । संक्रमितमध्ये काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ सय रहेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय