आइतबार , कार्तिक ९, २०७७

भारतका स्थल सेनाध्यक्ष नेपाल भ्रमणमा आउने

भारतका स्थल सेनाध्यक्ष नेपाल भ्रमणमा आउने

२८ असोज, काठमाडौं । भारतका स्थल सेनाध्यक्ष नेपाल भ्रमणमा आउने भएका छन्। यही कार्तिकमा सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे भ्रमणमा आउन लागेको नेपाली सेनाले जानकारी दिएको छ।

लकडाउनको कारण सेनाध्यक्ष नरावणेको भ्रमण स्थागित भएको थियो। नेपाल सरकारले २०७६ माघ २० गते भ्रमणको निर्णय गरेको थियो। भ्रमणकै अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीले जनरल नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय