आइतबार , कार्तिक ९, २०७७

विष्णु पौडेललाई अर्थ मन्त्रालयकाे जिम्मेवारी (सूचीसहित)

विष्णु पौडेललाई अर्थ मन्त्रालयकाे जिम्मेवारी (सूचीसहित)

२८ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । नेकपाका महासचिव समेत रहेका पौडेललाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्।

त्यस्तै शहरी विकास मन्त्री नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ भएका छन् । लीला श्रेष्ठलाई महिला, बालबालिका तथा सामाजिक विकासमन्त्री बनाइएको छ ।

महिला बालबालिकामा रेहेका पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ। नव नियुक्त भएका तीनै जना मन्त्रीहरु प्रधानमन्त्री ओली निकट हुन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय