आइतबार , कार्तिक ९, २०७७

साउदीमा संक्रमणका कारण यात्रा प्रतिबन्ध कायमै

साउदीमा संक्रमणका कारण यात्रा प्रतिबन्ध कायमै

२८ असोज, रियाद । साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि यसअघि देखि लगाइएको प्रतिबन्धलाई कायमै राखेको जनाएको छ । कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले दुई हप्ता अघिदेखि सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको थियो ।

उक्त यात्रा प्रतिबन्ध निर्देशिकामा हालका लागि लगाइएको र त्यसलाई निरन्तरता दिइएको छ । तर त्यो प्रतिबन्ध कहिलेसम्म जारी राख्ने भन्ने बारेमा भने केही बताइएको छैन । भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो ।

त्यसैगरी ती देशका साउदी अरवका नागरिकलाई पनि जान नदिने गरी उडान पनि बन्द गरेको बताइएको छ । तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाइ भने समावेश गरिएको छैन । पछिल्लो समयमा त्यहाँ कोभिडका संक्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि लागू हुने गरी गरिएको छ ।

साउदी अरबमा तीन लाखभन्दा बढी कोरोना भाइरसका संक्रमितहरु रहेका बताइएको छ । यहाँ पछिल्ला दिनहरुमा पनि ठूलो संख्यामा सङ्ंक्रमितहरु देखिन थालेका छन् । एएनआई

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सरिफलाई पाकिस्तान फिर्ता गर्न बेलायती प्रधानमन्त्रीसँग वार्ता गरिने सरिफलाई पाकिस्तान फिर्ता गर्न बेलायती प्रधानमन्त्रीसँग वार्ता गरिने १७ घण्टा पहिले
नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै १३ मिनेट पहिले
बैतडीको पाटन बजार क्षेत्र शिल, देहिमाडौँ बन्द बैतडीको पाटन बजार क्षेत्र शिल, देहिमाडौँ बन्द १८ घण्टा पहिले
बडादशैँमा रोकिएन उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाभियान बडादशैँमा रोकिएन उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाभियान १३ घण्टा पहिले
गड्डाचौकीमा बेहोशावस्थामा भेटिएका दुई जनालाई आफन्तको जिम्मा गड्डाचौकीमा बेहोशावस्थामा भेटिएका दुई जनालाई आफन्तको जिम्मा १६ घण्टा पहिले
नायक पुष्प र उषाको रोमान्समा मेरो माया लाग्छ र ? नायक पुष्प र उषाको रोमान्समा मेरो माया लाग्छ र ? ९ घण्टा पहिले
कोरोना संक्रमित ५० वर्षीय पुरुषको मृत्यु कोरोना संक्रमित ५० वर्षीय पुरुषको मृत्यु २० घण्टा पहिले
स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेर चाडपर्वहरू मनाउनु सर्बोत्तम उपाय : नेता केसी स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेर चाडपर्वहरू मनाउनु सर्बोत्तम उपाय : नेता केसी २७ मिनेट पहिले