सोमबार , कार्तिक १०, २०७७

प्रहरीले बुझायो हराएका २५ थान मोबाईल सम्बन्धित धनीलाई

प्रहरीले बुझायो हराएका २५ थान मोबाईल सम्बन्धित धनीलाई

२८ असोज, मकवानपुर ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिभिन्न मितिमा हराएका २५ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुधबार बुझाएको छ ।

मोबाईल हराएको भनि दिएका निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बिभिन्न कम्पनीका १२ हजारदेखि ५५ हजार रुपैयाँ पर्ने करिब ३ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरका ती मोबाइल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय