सोमबार , कार्तिक १०, २०७७

उच्च अदालतका ८४ न्यायाधीशको सरुवा, को-कहाँ ?

उच्च अदालतका ८४ न्यायाधीशको सरुवा, को-कहाँ ?

२८ असोज, काठमाडौं । न्याय परिषदले उच्च अदालतमा कार्यरत ८४ जना न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको न्यायपरिषदको बैठकले न्यायाधीश सरुवा गर्ने निर्णय गरेको हो ।

उच्चअदालत सुर्खेतका न्यायाधीश विनोद शर्मा उच्चअदालत जनकपुरमा,  वीरगञ्ज इजलासका भीमकुमार ओझा उच्चअदालत विराटनगरमा, महेश शर्मा पौड्याल, उच्च अदालत विराटनगर इलाम इजलासका अच्युत विष्ट उच्च अदालत पाटनमा सरुवा भएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गायिका रचना रिमालको ‘फिदा भए’ सार्वजनिक गायिका रचना रिमालको ‘फिदा भए’ सार्वजनिक १८ घण्टा पहिले
ताँजाकोटका नागरिक एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित ताँजाकोटका नागरिक एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित १९ घण्टा पहिले
अफगान सेनाको हवाई आक्रमणमा तेह्र बालबालिका मारिए अफगान सेनाको हवाई आक्रमणमा तेह्र बालबालिका मारिए २० घण्टा पहिले
चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न अध्यक्ष दाहालको माग चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न अध्यक्ष दाहालको माग १२ घण्टा पहिले
“असम्भब भन्नेकुरा मुर्खको डायरीमा मात्र हुन्छ” ! “असम्भब भन्नेकुरा मुर्खको डायरीमा मात्र हुन्छ” ! १५ घण्टा पहिले
प्रधानमन्त्री ओलीकाे ‘रअ’ का प्रमुखसँग भेट कूटनीतिक मुल्य र आचारसंहिताविपरीत : नेकपाका प्रवक्ता श्रेष्ठ प्रधानमन्त्री ओलीकाे ‘रअ’ का प्रमुखसँग भेट कूटनीतिक मुल्य र आचारसंहिताविपरीत : नेकपाका प्रवक्ता श्रेष्ठ २३ घण्टा पहिले
स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन राष्ट्रपतिको आग्रह स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन राष्ट्रपतिको आग्रह ३ घण्टा पहिले
अफगानिस्तानमा शैक्षिक संस्थाबाहिर आत्मघातीहमला, १८ जनाको मृत्यु अफगानिस्तानमा शैक्षिक संस्थाबाहिर आत्मघातीहमला, १८ जनाको मृत्यु २३ घण्टा पहिले