बिहिबार , कार्तिक १३, २०७७

खेत जोत्दै स्थानीय कृषक

खेत जोत्दै स्थानीय कृषक

२९ असोज, कैलाली । धनगढी उपमहानगरपालिका–२ स्थित कालिका नगरमा गहुँ खेतीको तयारीका लागि खेत जोत्दै स्थानीय कृषक । अहिले यहाँका किसानलाई धान काट्ने, भित्र्याउने, खेत जोत्नेलगायतका कामको चटारो छ । तस्वीर ः तिलकराज ओझा, रासस

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय