शुक्रबार , कार्तिक ७, २०७७

पर्यटकको पखाईमा डुङ्गा

पर्यटकको पखाईमा डुङ्गा

२९ असोज, रामपुर । कोरोनाले चैतदेखि रामपुरको पर्यटकीय तालपोखरामा डुङ्गा सञ्चालन बन्द गरिएपछि तालको किनारमा बाँधेर राखिएका डुङ्गा । यहाँ दैनिक दुई सय भन्दा बढीले डुङ्गा सयर गर्ने गरिएपनि अहिले भने कोरोनालाई मध्यनजर गर्दै लामो समयदेखि डुङ्गा बन्द अवस्थामा छ । तस्वीर : सुशीला रेग्मी, रासस

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय