मंगलबार , कार्तिक ११, २०७७

भ्रष्टाचारको प्रमाण नदेखाउने बाबुरामविरुद्ध मानहानीको मुद्दा हाल्नुपर्छ : लोहनी

भ्रष्टाचारको प्रमाण नदेखाउने बाबुरामविरुद्ध मानहानीको मुद्दा हाल्नुपर्छ : लोहनी

२९ असोज, काठमाडौं । भ्रष्टाचार गरेको प्रमाण छ भन्ने तर प्रमाणित गर्न नसक्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध मानहानीको मुद्दा हाल्नुपर्ने राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन् ।

नेपालकै शीर्ष नेता नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्ड तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भ्रष्टाचार गरेको आरोप लागेपछि कि त यो विषयमा थप अनुसन्धान गर्नुपर्ने र नभए बाबुरामविरुद्ध मानहानीको मुद्दा हाल्नुपर्ने लोहनीको तर्क छ ।

‘डा. बाबुरामले नेपालका ठूला नेताहरुलाई भ्रस्टाचारको आरोप लगाउनु गम्भीर कुरो हो । अब यसको उपचारको लागि मानहानीको मुद्दा अदालतमा हाल्ने आट देखाउनु जरुरी छ’ लोहनील्े फेसबुकमा लेख्नै यस्तो भनेका हुन् ।

बुढीगण्डकी आयोजनामा ओली, प्रचण्ड र देउवाले भ्रष्टाचार गरेको र प्रमाण आफसँग रहेको बताएपछि बाबुरामको आलोचना चुलिएको छ । नेकपा र कांग्रेसले बाबुरामको आरोपको खण्डन गर्दै प्रमाण भए देखाउन वा अख्तियारमा बुझाउन पनि चुनौति दिइसकेका छन् । तर त्यसपछि बाबुरामले तार्किक जवाफ दिन सकेका छैनन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

दशैँको टिका दिन थप १७४१ जनामा संक्रमण पुष्टि दशैँको टिका दिन थप १७४१ जनामा संक्रमण पुष्टि ८ घण्टा पहिले
पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरून् पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरून् १९ घण्टा पहिले
कोरोनाको त्रासले दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम कोरोनाको त्रासले दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम १२ घण्टा पहिले
अब कांग्रेस र देश जोगाउने जिम्मा डा. शेखर कोइरालाको अब कांग्रेस र देश जोगाउने जिम्मा डा. शेखर कोइरालाको ११ घण्टा पहिले
आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफ पछिको खेल तालिका सार्वजनिक आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफ पछिको खेल तालिका सार्वजनिक १९ घण्टा पहिले
चेन्नई आईपीएल इतिहासमा पहिलोपटक प्ले अफ पुग्न असफल चेन्नई आईपीएल इतिहासमा पहिलोपटक प्ले अफ पुग्न असफल १९ घण्टा पहिले
कोरोनाको त्रासले कारागारमै टीका लगाएर दशैँ मनाए कैदीबन्दीले कोरोनाको त्रासले कारागारमै टीका लगाएर दशैँ मनाए कैदीबन्दीले ७ घण्टा पहिले
धारिलो हतियार प्रयोग गरी पुजारीको हत्या धारिलो हतियार प्रयोग गरी पुजारीको हत्या ५ घण्टा पहिले