सोमबार , कार्तिक १०, २०७७

कोरोनापछि पहिलोपटक मनास्लु हिमाल चढे बहराइनका राजकुमार

कोरोनापछि पहिलोपटक मनास्लु हिमाल चढे बहराइनका राजकुमार

२९ असोज, काठमाडौं । बहराइनका राजकुमारले मनास्लु हिमालको आरोहण गरेका छन् । बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफासहितको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लु हिमालको आरोहण गरेको हो ।

आरोहणको व्यवस्था मिलाएको सेभेन समिट ट्रेक प्रालिका सन्चालक समिति सदस्य पासाङ शेर्पाले जानकारी दिएका हुन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यले पनि बहराइनको टोलीका १८ जनामध्ये १४ जना आरोही र तीन जना शेर्पा मनास्लुको चुचुरोमा पुगेको पुष्टि गरिन् ।

मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । यसको उचाइ ८ हजार १५६ मिटर छ । राजकुमार मोहमद हमदले यसअघि १७ असोजमा रोयल फोर्स टोलीका साथ ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि आरोहण गरेका थिए ।

१५ जना बहराइन र ३ जना बेलायतीसहित हिमाल आरोहण गर्न गत भदौ ३१ गते नेपाल आएको बहराइनको टोलीले नेपाल सरकारबाट मनास्लु र लोबुचु हिमाल आरोहणको अनुमति पाएको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

संक्रमणबाट विदेशमा थप एक नेपालीको मृत्यु संक्रमणबाट विदेशमा थप एक नेपालीको मृत्यु २३ घण्टा पहिले
यसपालिको बडादशैंँ जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रधानमन्त्री ओली यसपालिको बडादशैंँ जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रधानमन्त्री ओली ३ घण्टा पहिले
पर्वलाई कोरोना फैलने माध्यम बन्न नदिऔँ : उपराष्ट्रपति पुन पर्वलाई कोरोना फैलने माध्यम बन्न नदिऔँ : उपराष्ट्रपति पुन ३ घण्टा पहिले
पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरून् पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरून् ३ घण्टा पहिले
नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु १८ घण्टा पहिले
सामसुङका अध्यक्ष ली कुन–हीको निधन सामसुङका अध्यक्ष ली कुन–हीको निधन २१ घण्टा पहिले
अफगानिस्तानमा शैक्षिक संस्थाबाहिर आत्मघातीहमला, १८ जनाको मृत्यु अफगानिस्तानमा शैक्षिक संस्थाबाहिर आत्मघातीहमला, १८ जनाको मृत्यु २४ घण्टा पहिले
परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह ३ घण्टा पहिले
यती एयरलाइन्सले आफ्ना यात्रुका लागि ल्यायाे जोडीलाई दशैँ अफर यती एयरलाइन्सले आफ्ना यात्रुका लागि ल्यायाे जोडीलाई दशैँ अफर १२ घण्टा पहिले
सरकारी अस्पतालमै कोरोना आतंक, विरामीबाट शुल्क असुल्न शुरु सरकारी अस्पतालमै कोरोना आतंक, विरामीबाट शुल्क असुल्न शुरु ७ दिन पहिले
आज नवरात्रको पाँचौ दिन, स्कन्दमाताको विशेष पूजा गरिदै आज नवरात्रको पाँचौ दिन, स्कन्दमाताको विशेष पूजा गरिदै ५ दिन पहिले
आज वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना आज वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना ४ दिन पहिले
 रोल्पा र सिराहामा खुल्याे ग्लोबल आइएमई बैंककाे नयाँ शाखा  रोल्पा र सिराहामा खुल्याे ग्लोबल आइएमई बैंककाे नयाँ शाखा ६ दिन पहिले
प्रधानमन्त्री ओलीकाे ‘रअ’ का प्रमुखसँग भेट कूटनीतिक मुल्य र आचारसंहिताविपरीत : नेकपाका प्रवक्ता श्रेष्ठ प्रधानमन्त्री ओलीकाे ‘रअ’ का प्रमुखसँग भेट कूटनीतिक मुल्य र आचारसंहिताविपरीत : नेकपाका प्रवक्ता श्रेष्ठ २३ घण्टा पहिले
भारतीय प्रहरीको समन्वयमा १८ नेपाली बालकको उद्धार भारतीय प्रहरीको समन्वयमा १८ नेपाली बालकको उद्धार ५ दिन पहिले
चुपचाप बदलियो श्रृष्टी र जीवनको प्रेम चुपचाप बदलियो श्रृष्टी र जीवनको प्रेम ४ दिन पहिले