सोमबार , कार्तिक १०, २०७७

अर्को अस्पताल लैजादै गर्दा संक्रमितको बाटैमा ज्यान गयो

अर्को अस्पताल लैजादै गर्दा संक्रमितको बाटैमा ज्यान गयो

२९ असोज, बुटवल । अस्पतालमा बेड नहुँदा एक संक्रमितको बाटैमा ज्यान गएको छ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बेड अभाव भई दाङको बेलझुन्डी अस्पताल लैजाँदै गर्दा अर्घाखाँचीको होम्निकास्थान गाउँपालिका–९ का ७३ वर्षीय व्यक्तिको बिहीबार बिहान मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि प्रादेशिक अस्पताल आएका उनको असोज २७ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । उनलाई बुधवार धागो कारखानास्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

बिरामीको स्वास्थ्यमा थप समस्या भई आईसीयू आवश्यक परेपछि दाङको बेलझुन्डी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उनमा श्वासप्रश्वासको समस्या रहेको डाक्टरहरुले बताएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृतः कँडेल समूहका १४ जनाद्वारा बहिष्कार मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृतः कँडेल समूहका १४ जनाद्वारा बहिष्कार ३ दिन पहिले
सनराइज बैंकका ग्राहकले बस र हवाई टिकटमा विशेष छुट पाउने सनराइज बैंकका ग्राहकले बस र हवाई टिकटमा विशेष छुट पाउने ६ दिन पहिले
नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै ३ दिन पहिले
अस्पतालको लूट : कोरोनाको लक्षण देखिएकालाई ५० हजार र जटिल बिरामीलाई २ लाख धरौटी ! अस्पतालको लूट : कोरोनाको लक्षण देखिएकालाई ५० हजार र जटिल बिरामीलाई २ लाख धरौटी ! ५ दिन पहिले
अब फुटबल, क्रिकेटसहित खेलकुदका च्यानलहरु बन्द अब फुटबल, क्रिकेटसहित खेलकुदका च्यानलहरु बन्द २ दिन पहिले
हाम्रो टीम नेपालद्धारा खुलामञ्चमा ३ सय मजदुरलाई टीका र दक्षिणा हाम्रो टीम नेपालद्धारा खुलामञ्चमा ३ सय मजदुरलाई टीका र दक्षिणा २ घण्टा पहिले
चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न दरभाउ निर्धारण चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न दरभाउ निर्धारण ४ दिन पहिले
नेकपा नेता जनार्दन शर्मा दम्पतीलाई कोरोना संक्रमण नेकपा नेता जनार्दन शर्मा दम्पतीलाई कोरोना संक्रमण १ दिन पहिले