शुक्रबार , कार्तिक १४, २०७७

बाँकेमा ६५ वर्षीय संक्रमित पुरुषको मृत्यु

बाँकेमा ६५ वर्षीय संक्रमित पुरुषको मृत्यु

२९ असोज, काठमाडौं । बाँकेमा ६५ वर्षीय काेराेना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बाँकेको जानकी गाउँपालिका वडा नं  ६ का ६५ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

भेरी अस्पताल स्रोतका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असोज १० गते अस्पतालको प्रि–आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वासलगायतका समस्या थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय