मंगलबार , कार्तिक ४, २०७७

नवनियुक्त मन्त्रीद्धारा शपथग्रहण

नवनियुक्त मन्त्रीद्धारा शपथग्रहण

२९ असोज, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री विष्णु पौडेल, शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठ र महिला बालबालिकामन्त्री लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले बिहीबार मात्रै उनीहरुलाई मन्त्री नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय