सोमबार , कार्तिक १०, २०७७

काठमाडौंमा ग्याँस सिलिण्डर पड्किदा ४ घाइते

काठमाडौंमा ग्याँस सिलिण्डर पड्किदा ४ घाइते

२९ असोज, काठमाडौं । काठमाडौंको नयाँबजारमा ग्याँस सिलिण्डर पड्किदा ४ जना घाइते भएका छन् । नयाँ बजारको फलफूल चोकमा रहेको घरमा ग्याँस सिलिण्डर विष्फोट हुँदा ४ जना घाइते भएका हुन् ।

बिहीबार बिहान सिलिण्डर विस्फोट हुँदा घाइते भएका ४ जनालाई उपचारका लागि मनमोहन अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न अध्यक्ष दाहालको माग चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न अध्यक्ष दाहालको माग २० घण्टा पहिले
स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन राष्ट्रपतिको आग्रह स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन राष्ट्रपतिको आग्रह ११ घण्टा पहिले
असत्य माथि सत्यको विजयको प्रतिकका रुपमा मनाईने वडा दशैँ असत्य माथि सत्यको विजयको प्रतिकका रुपमा मनाईने वडा दशैँ २ घण्टा पहिले
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी राधिका शाक्यलाई टीका प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी राधिका शाक्यलाई टीका ३ घण्टा पहिले
“असम्भब भन्नेकुरा मुर्खको डायरीमा मात्र हुन्छ” ! “असम्भब भन्नेकुरा मुर्खको डायरीमा मात्र हुन्छ” ! २३ घण्टा पहिले
अमेरिकाका विदेश मन्त्री र रक्षा मन्त्री भाेली भारत आउँदै अमेरिकाका विदेश मन्त्री र रक्षा मन्त्री भाेली भारत आउँदै ३० मिनेट पहिले
त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने प्रचलन त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने प्रचलन ४ घण्टा पहिले
सामूहिक टीका कार्यक्रम नभएपछि कोटभैरव मन्दिर सुनसान सामूहिक टीका कार्यक्रम नभएपछि कोटभैरव मन्दिर सुनसान १ घण्टा पहिले