सोमबार , कार्तिक १०, २०७७

राष्ट्रपति भण्डारीबाट नवनियुक्त मन्त्रीहरुलाई शपथ

राष्ट्रपति भण्डारीबाट नवनियुक्त मन्त्रीहरुलाई शपथ

२९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन, शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । तस्बिरः रोशन सापकोटा -रासस

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय