बिहिबार , कार्तिक ६, २०७७

पुम्दीकोटमा विशाल महादेव मूर्ति निर्माण

पुम्दीकोटमा विशाल महादेव मूर्ति निर्माण

२९ असोज, गण्डकी । पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा विशाल महादेव मूर्ति निर्माणको काम हुँदै । पुम्दीकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पुम्दीकोट विकास समितिको सक्रियतामा रु ४० करोडको लागतमा विशाल मूर्तिसहितका संरचना निर्माण गर्न लागिएको छ । तस्वीरः वासुदेव पौडेल÷रासस

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय