आइतबार , कार्तिक १६, २०७७

आज साँझ मन्त्रिपरिषद बैठक बस्दै

आज साँझ मन्त्रिपरिषद बैठक बस्दै

२९ असोज, काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले मन्‍त्रिमण्डल पुनर्गठन गरेपछि पहिलो मन्त्रिपरिषद् बैठक बिहीबार साँझ बस्‍ने भएको छ । प्रधानमन्‍त्री ओलीले अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका छन्।

प्रधानमन्‍त्री ओलीले बुधबार साँझ मन्त्रिपरिषद हेरफेर गरेका थिए। हेरफेरमा तीनजना नयाँ मन्‍त्रीहरू थपिएका थिए भने दुईजनाको जिम्मेवारी परिवर्तन गरिएको थियो।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय