बिहिबार , कार्तिक ६, २०७७

शैक्षिक सामग्री हस्तान्तरण

शैक्षिक सामग्री हस्तान्तरण

२९ असोज, दमौली । तनहुँको व्यास नगरपालिका–६ स्थित इन्दु माध्यमिक विद्यालयका अध्यक्ष चन्द्रकान्त भण्डारी र प्रधानाध्यापक रामकाजी श्रेष्ठलाई बिहीबार शैक्षिक सामग्री हस्तान्तरण गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने । रोटरी क्लव अफ दमौलीले व्यास नगरपालिका–११ स्थित वाराही माध्यमिक विद्यालय, व्यास नगरपालिका–१२ स्थित अमरज्योति माध्यमिक विद्यालयलाई सामग्री हस्तान्तरण गरेको छ । तस्वीरः कृष्ण न्यौपाने÷रासस

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय