मंगलबार , कार्तिक ४, २०७७

दाउरा लैजाँदै बालिका

दाउरा लैजाँदै बालिका

२९ असोज, इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित कोशी किनारबाट बगेर आएका दाउरा सङ्कलन गरेर लैजाँदै बालिका । विद्यालय बन्द भएकाले अहिले उनीहरु यस्तै घरेलु काममा सक्रिय छन् । तस्वीरः विराट अनुपम÷रासस

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय