आइतबार , कार्तिक ९, २०७७

सालकको खपटासहित ३ जना पक्राउ

सालकको खपटासहित ३ जना पक्राउ

२९ असोज, भक्तपुर । सालकको खपटा बिक्री गर्न ग्राहक खोज्दै हिँड्ने तीन जनालाई प्रहरीले भक्तपुर नगरपालिका–९ च्याम्हसिंहबाट पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले भक्तपुरबाट पाँच किलो ३०० ग्राम दुर्लभ वन्यजन्तु सालकको खपटासहित तीन जनालाई पक्राउ गरी आजै आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा पठाएको छ ।

पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका–९ घर भई काठमाडौं गौशाला बस्ने २३ वर्षीय कपिल बस्नेत, रामेछाप दोरम्बा गाउँपालिका–५ बस्ने ४५ वर्षीय लाल तामाङ र भक्तपुर नगरपालिका–९ बस्ने रामेछाप सुनापति गाउँपालिका–४ का ३० वर्षीय ज्ञानबहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा पठाएइको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अपराध रोक्न उच्चस्तरको सुरक्षा योजना बनाउन गृहमन्त्रीको निर्देशन अपराध रोक्न उच्चस्तरको सुरक्षा योजना बनाउन गृहमन्त्रीको निर्देशन २ हप्ता पहिले
प्रहरी असई र जवानको घाटी रेटेर हत्या गर्ने ७ जना तस्कर सार्वजनिक प्रहरी असई र जवानको घाटी रेटेर हत्या गर्ने ७ जना तस्कर सार्वजनिक ५ दिन पहिले
प्रकाशको निर्देशनमा जिन्दगी बर्बाद सार्वजनिक प्रकाशको निर्देशनमा जिन्दगी बर्बाद सार्वजनिक ७ दिन पहिले
बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन ४ दिन पहिले
रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेदिक औषधिको माग बढ्दो रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेदिक औषधिको माग बढ्दो २ हप्ता पहिले
सम्पदा पुनर्निर्माणका लागि जनशक्ति तयार सम्पदा पुनर्निर्माणका लागि जनशक्ति तयार २ हप्ता पहिले
आज गण्डकीमा ६२ संक्रमित थपिए, सबैलाई आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी आज गण्डकीमा ६२ संक्रमित थपिए, सबैलाई आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी २ हप्ता पहिले
इन्टरनेट समस्याले टोलटोलमै पुगेर विद्यार्थी पढाउँदै शिक्षक इन्टरनेट समस्याले टोलटोलमै पुगेर विद्यार्थी पढाउँदै शिक्षक ४ हप्ता पहिले