बिहिबार , कार्तिक ६, २०७७

राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना पुष्टि

राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना पुष्टि

२९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमणको पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन।

बुधबार टाउको सामान्य दुखेपछि कोरोना संक्रमण परीक्षण गरेका उनमा बिहीबार संक्रमण पुष्टि भएको हो । थापाले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरुलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् । थापा होम आइसोलेसनमै बसेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मन्दिरको परिसरमा ग्राहकको प्रतिक्षा गर्दै व्यापारी मन्दिरको परिसरमा ग्राहकको प्रतिक्षा गर्दै व्यापारी १८ घण्टा पहिले
जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर ७ घण्टा पहिले
बिरामीको उपचार नगर्ने समाजवाद उन्मुख सरकारको निर्लज्जता – लोहनी बिरामीको उपचार नगर्ने समाजवाद उन्मुख सरकारको निर्लज्जता – लोहनी १६ घण्टा पहिले
दशैँभरि कोभिड अस्पताल खुल्ला रहने दशैँभरि कोभिड अस्पताल खुल्ला रहने ९ घण्टा पहिले
धनगढीमा आयोजित रक्तदान कार्यक्रम धनगढीमा आयोजित रक्तदान कार्यक्रम १८ घण्टा पहिले
स्वच्छ खानेपानीको व्यवस्था नहुँदा स्थानीयवासी असुरक्षित पानी पिउन बाध्य स्वच्छ खानेपानीको व्यवस्था नहुँदा स्थानीयवासी असुरक्षित पानी पिउन बाध्य १८ घण्टा पहिले
नर्भिक अस्पताल भएर के गर्नु ? कोरोना लाग्दा मालिक वसन्त घरमै बस्न बाध्य ! नर्भिक अस्पताल भएर के गर्नु ? कोरोना लाग्दा मालिक वसन्त घरमै बस्न बाध्य ! १५ घण्टा पहिले
प्रहरीको व्यवहार दुरुस्त भयो भने संगठनकै छवी उच्च हुन्छ प्रहरीको व्यवहार दुरुस्त भयो भने संगठनकै छवी उच्च हुन्छ ६ घण्टा पहिले