शुक्रबार , कार्तिक १४, २०७७

लुम्बिनी प्रादेशिक अस्पतालमा एक संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा एक संक्रमितको मृत्यु

३० असोज, लुम्बिनी । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए ।

कोरोना सङ्क्रमण भएर असोज २१ देखि अस्पतालमा भर्ना भएर उपचारका क्रममा २५ गतेदेखि अस्पतालका सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामा उनको उपचार गरिएको थियो ।

उपचारका क्रममा उनको बिहान मृत्यु भएको डा थापाले बताए । उक्त अस्पतालमा तीन जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा थापाले जानकारी दिए । योसँगै आजसम्ममा कोरोना सङ्क्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मगरहरुको गर्विलो इतिहास लुकेको ऐतिहासिक ‘कोटगाउँ’ ओझेलमा मगरहरुको गर्विलो इतिहास लुकेको ऐतिहासिक ‘कोटगाउँ’ ओझेलमा ८ घण्टा पहिले
संक्रमित शव बस्तीको बीचमा गाडेको भन्दै विरोध प्रदर्शन संक्रमित शव बस्तीको बीचमा गाडेको भन्दै विरोध प्रदर्शन २४ घण्टा पहिले
युएनको मापदण्ड अनुसार व्यावसायिकता प्रदर्शन गर्न निर्देशन : आईजीपी थापा क्षेत्री युएनको मापदण्ड अनुसार व्यावसायिकता प्रदर्शन गर्न निर्देशन : आईजीपी थापा क्षेत्री ३ घण्टा पहिले
आजदेखि बन्द रहेको स्वास्थ्य सेवा सञ्चालनमा आजदेखि बन्द रहेको स्वास्थ्य सेवा सञ्चालनमा २४ घण्टा पहिले
फुङफुङे झरनामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै फुङफुङे झरनामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै २३ घण्टा पहिले
गोकर्णेश्वरमा कोरोना संक्रमितको एक हजार २५९ पुग्यो गोकर्णेश्वरमा कोरोना संक्रमितको एक हजार २५९ पुग्यो १९ घण्टा पहिले
चार जिल्लाका सडक मर्मत सम्भार तथा विस्तार कार्य तीव्ररूपमा अघि चार जिल्लाका सडक मर्मत सम्भार तथा विस्तार कार्य तीव्ररूपमा अघि ६ घण्टा पहिले
आजको बजारमा करेक्सन आउनुको यस्तो छ प्राविधिक कारण ? आजको बजारमा करेक्सन आउनुको यस्तो छ प्राविधिक कारण ? २३ घण्टा पहिले