शनिबार , कार्तिक ८, २०७७

 भैसि र गाडीसहित एक जना नियन्त्रणमा

 भैसि र गाडीसहित एक जना नियन्त्रणमा

३० असाेज, काठमाडाैं । पर्सा प्रहरीले भैसि र गाडी नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याई अन्यत्र ठाउँमा लैजादैं गर्ने क्रममा ४ भैसि, ३ पाडा र गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पर्साको पर्सागढी न.पा. वडा नं. ५ पेट्रोलपम्पबाट भैसी ४ वटा, पाडा ३ वटा सहित ना.३ च ११०६ र ना.४ च ९६२९ न.को पिकअप र उक्त भैसी विशाल प्रसाद यादव समेतलाई नियन्त्रणमा लिई अनुसन्धानका लागी वीरगंज भन्सार कार्यालय, पर्सामा पठाईएको ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय