आइतबार , कार्तिक ९, २०७७

राहत लिन आएका पीडित

राहत लिन आएका पीडित

३० असोज, मार्तडी । पद्म खत्री स्मृति प्रतिष्ठानले वितरण गरेको राहत लिन आएका त्रिवेणी नगरपालिका र बुढीगङ्गा नगरपालिकाका बाढी पहिरो पीडित । प्रतिष्ठानले ८० परिवारलाई खाद्यान्न र पहिरोमा परी मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गरेको हो । तस्वीर ः प्रेमबहादुर रौले, रासस

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय