शनिबार , कार्तिक ८, २०७७

गण्डकीमा एक हजार ८२१ सक्रिय संक्रमित

गण्डकीमा एक हजार ८२१ सक्रिय संक्रमित

३० असोज, गण्डकी ।  गण्डकी प्रदेशमा सक्रिय संक्रमितको सङ्ख्या एक हजार ८२१ पुगेको छ । प्रदेशमा कूल संक्रमितको सङ्ख्या पाँच हजार ३५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म ७९ हजार ३०२ जनाको कोरोना परीक्षण गरिएको थियो । संक्रमितमध्ये तीन हजार ४८८ जना निको भएका छन् । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ४७ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज ४४४९ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै २७२० संक्रमित आज ४४४९ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै २७२० संक्रमित ११ घण्टा पहिले
अस्पतालमा उपचारत तीन कोरोना संक्रमितको मृत्यु अस्पतालमा उपचारत तीन कोरोना संक्रमितको मृत्यु १४ घण्टा पहिले
लाेप हुँदै पिङ संस्कृति लाेप हुँदै पिङ संस्कृति १४ घण्टा पहिले
जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौता जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौता ६ घण्टा पहिले
किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको उद्योग सञ्चालनको तयारीमा किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको उद्योग सञ्चालनको तयारीमा १४ घण्टा पहिले
अफगानिस्तानमा तालिवान विद्रोहीका १२ लडाकु मारिए अफगानिस्तानमा तालिवान विद्रोहीका १२ लडाकु मारिए ६ घण्टा पहिले
प्रमुख प्रशासकीय अधिकृतद्धारा नगरको विकास ठप्प पार्ने प्रयास, मन्त्रालयमा फिर्ता गर्न मेयरले गरे पत्राचार प्रमुख प्रशासकीय अधिकृतद्धारा नगरको विकास ठप्प पार्ने प्रयास, मन्त्रालयमा फिर्ता गर्न मेयरले गरे पत्राचार २० घण्टा पहिले
आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै २१ घण्टा पहिले